Description
Pariko Katha by Niraj Dahal
Description:
- Genre: Children’s Story
- Cover: Paper Back
- Language: Nepali
- Writer: Niraj Dahal
- Publisher : Career Publishers & Distributors Pvt.Ltd
निरज दाहालद्वारा लिखित परीको कथा बालमनोविज्ञान, सुन्दर कल्पना र आमाको निशर्त मायामा आधारित एक मार्मिक कथा हो। यसमा जुहीले चङ्गामार्फत आकाशमा उडाएको इच्छालाई उसकी आमाले परी बनेर मध्यरातमा पूरा गरिदिन्छिन। कथाले संसारमा आमाभन्दा ठूलो र वास्तविक परी अरू कोही हुँदैन भन्ने सुन्दर सन्देश दिन्छ।








Reviews
There are no reviews yet.