Availability: In Stock

Ghatgaun by Bishnu Bibek

Author: Bishnu Bibek
SKU: ghaut-gaun

 299.00

  • Publisher ‏ : ‎ Panch Pokhari Prakashan
  • Language ‏ : ‎ Nepali
  • Paperback ‏ : ‎ 280 pages
  • ISBN-10 ‏ : ‎ 9937719667
  • ISBN-13 ‏ : ‎ 978-9937719667
  • Item Weight ‏ : ‎ 200 g
Categories: , , Tags: , ,

Description

पछिल्लो बाहिरी पृष्ठबाट

सुर्खेतको घाटगाउँमा जन्मेका विष्णु विवेक हाल अमेरिका बस्छन् । सानैदेखि पढाइमा तीक्ष्ण उनी स्वप्नजीवी हुन् । भौगोलिक, आर्थिक, सामाजिक, शैक्षिक छाया÷अँध्यारोबाट मुक्तिका लागि उनले सपनाहरूको कठिन बाटो पछ्याए । विज्ञान पढे । पत्रकारिता पढे । रेडियो पत्रकारिता गरे । अनलाइन पत्रकारिता गरे । फिचर लेखे । पर्यटन क्षेत्रमा महोत्सवदेखि यात्राहरू गरे, गराए । र, अमेरिका पुगेपछि लेखे उनले पुस्तक— घाटगाउँ ।
यो एउटा यस्तो पुस्तक हो जसमा ससाना कुरामा कसरी खुसी हुने, संघर्षबाट नआत्तिएर सपना कसरी समाइरहने भन्ने अनुभूतिजन्य सुन्दर भोगाइ छ ।
यो यात्रा हो । यो स्मृति हो । यो यात्रास्मृति हो ।

Additional information

book-author

Reviews

There are no reviews yet.

Be the first to review “Ghatgaun by Bishnu Bibek”

Your email address will not be published. Required fields are marked *