Availability: In Stock

The Art Of Logical Thinking By William Walker Atkinson

SKU: tarkasangat_sochnekala

 299.00

  • Tarkasangat Sochne Kala
  • Translation : The Art of Logical Thinking
  • Publisher : Panch Pokhari Prakashan Griha
  • Page : 112
  • Binding : Paperback
  • ISBN/ISSN : 9789937719735
  • Genre : Self-help
  • Edition : new

Description

पछिल्लो बाहिरी पृष्ठबाट

सही तर्क सोच्न र गर्न बुद्धि मात्र भएर पुग्दैन, आफ्‌नो बौद्धिक शक्ति प्रयोग गर्ने तरिका पनि जान्नुपर्छ । नत्र दिमागको ऊर्जा खेर जान्छ । तालिम नभएको मानिस जानकार तर्कशास्त्रीसँगको बहसमा टिक्न सक्दैन । समान बुद्धि भए पनि तालिम पाएको र नपाएको मानिसबीच ठूलो फरक हुन्छ । यो बलियो मानिस र लडाइँको कला जानेको खेलाडीबीचको भिडन्तजस्तै हो । यसको नतिजा पहिले नै निश्चित हुन्छ । त्यसैले तर्क गर्ने कला सिक्नु सबैका लागि जरूरी छ, नत्र सफलता पाउन गाह्रो हुन्छ । अरूले तपाईंको कमजोरीबाट फाइदा उठाउन सक्छन् ।

केही विद्वान्हरूका अनुसार असल खेलाडी हुनुभन्दा असल तर्कशास्त्री हुनु धेरै मूल्यवान् छ । तर्कशास्त्रले सही तर्क गर्न सिकाउँछ । र, यही तर्क गर्ने कला सिक्नका निम्ति यो पुस्तक उपयोगी छ ।

Additional information

book-author

Reviews

There are no reviews yet.

Be the first to review “The Art Of Logical Thinking By William Walker Atkinson”

Your email address will not be published. Required fields are marked *