Description
Ekkaisau Shatabdiko Byabasaya by Robert T. Kiyosaki
Description:
- Genre : Business
- Language : Nepali
- Binding : Paperback
- Writer: Robert T. Kiyosaki
- Item Weight : 150 g
- Dimensions : 18 x 12 x 2 cm
एक्काइसौँ शताब्दीको व्यवसाय (The Business of The 21st Century) प्रसिद्ध लेखक Robert T. Kiyosaki द्वारा लेखिएको एक चर्चित पुस्तक हो। यसले परम्परागत जागिरको भरमा मात्र बस्नु असुरक्षित रहेको बताउँदै, आर्थिक स्वतन्त्रता प्राप्त गर्न र निष्क्रिय आम्दानी (Passive Income) कमाउन नेटवर्क मार्केटिङ (Network Marketing ) व्यवसाय सबैभन्दा उत्तम विकल्प भएको व्याख्या गरेको छ।








Reviews
There are no reviews yet.