Description
Jiwanopayogi Dharmik Kathaharu by Shaanta Sinkhada
Description:
- Genre : Religious
- Language : Nepali
- Binding : Paperback
- Author : Shanta Simkhada
- ISBN :9789937719162
जीवनोपयोगी धार्मिक कथाहरू’ शान्ता सिम्खडाद्वारा सङ्कलित हिन्दू धार्मिक ग्रन्थका कथा समेटिएको एक उपयोगी पुस्तक हो।
यस पुस्तकमा महाभारत, पुराण, उपनिषद, वेद र रामायणजस्ता हिन्दू ग्रन्थहरूमा रहेका विभिन्न प्रेरणादायी कथाहरूलाई सरल रूपमा समेटिएको छ।
यसमा रहेका कथाहरूले मानिसलाई नैतिकवान बन्न, जीवनको सहँगो मार्ग अपनाउन र व्यावहारिक ज्ञान प्राप्त गर्न प्रेरणा दिन्छन्।








Reviews
There are no reviews yet.